नियम
बिवरण पठाउनु पर्ने
(१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा नियम ५ बमोजिम रोक्का: राखेको वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधनको विवरण अनुसूची-१ बमोजिमको ढाँचामा कार्यालय वा विभागमा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकारीबाट विवरण प्रा भएपछि कार्यालयले सोको अभिलेख राखी प्रत्येक महिना त्यस्तो विवरण विभागमा पठाउनु पर्नेछ ।

(३) ऐनको दफा ६ बमोजिम कार्यालयले बैङ्कमा जम्मा गरेको विदेशी मुद्रा, विनिमेय अधिकारपत्र वा बहुमूल्य श्ाल बा बस्त सम्बन्धी विवरण र गनको दफा (५ ब्र्मोजेम धराटी खातामा जम्मा गरेको रकमको विवरण प्रत्येक महिना अनुसूची-२ बमोजिमको ढाँचामा विभागमा पढाउनु पर्नेछ: |

(४) यस नियम बमोजिम विवरण पठाउँदा विद्युतीय माध्यमबाट समेत पठाउन सकिनेछ ।